अलखबम्बम्

Romanized: alakhabambam

अलक्ष्य ओम् ओम् अर्थात् ब्रह्मा, विष्णु, शिवका रूपमा रहने ईश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अलक्ष्य ओम् ओम् अर्थात् ब्रह्मा, विष्णु, शिवका रूपमा रहने ईश्वर।
२.
(विस्मयादिबोधक) जोगी, सन्न्यासीहरूले भिक्षा माग्दा उच्चारण गर्ने सोही शब्द; अलख।

सम्बन्धित शब्दहरू