बम्
Romanized: bam
शिवजीलाई प्रसन्न गराउन उच्चारण गरिने शब्द; प्रणव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ॐ (ओम्)]
१.
शिवजीलाई प्रसन्न गराउन उच्चारण गरिने शब्द; प्रणव।
२.
साधु-सन्न्यासी आदिले भिक्षा माग्दा भन्ने शब्द।