बम्कनु
Romanized: bamkanu
रिसका आवेगमा ठुलठुलो स्वरले गर्जनु; कुर्लनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
रिसका आवेगमा ठुलठुलो स्वरले गर्जनु; कुर्लनु।