अलखधारी
Romanized: alakhadhaari, alakhadhaaree, alakhadharee, alakhadharii
गोरखपन्थीहरूको एक सम्प्रदाय र त्यसका अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गोरखपन्थीहरूको एक सम्प्रदाय र त्यसका अनुयायी।
२.
अलख जगाएर जीवन निर्वाह गर्ने व्यक्ति।