अभिलेखालय
Romanized: abhilekhaalaya, abhilekhaalay, abhilekhalay, abhilekhalaya
अभिलेख राखिने घर वा कोठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अभिलेख राखिने घर वा कोठा।
२.
मिसिल जम्मा गरेर राखिने अड्डा; मिसिल फाँट।