सुमुख

Romanized: sumukh, shumukha, shumukh, sumukha

राम्रो मुख भएको; सुन्दर अनुहारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
राम्रो मुख भएको; सुन्दर अनुहारको।
२.
राम्रो ढोका भएको; दक्षिणतिर मुख फर्केको (द्वार)।
३.
प्रफुल्ल।
४.
(नाम) राम्रो मुख।
५.
मिठो बोली।
६.
शिव।
७.
गणेश।

सम्बन्धित शब्दहरू