बहुमल
Romanized: bahumal, bahumala
थुप्रै दोष वा कसुर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
थुप्रै दोष वा कसुर भएको।
२.
सिसा नामक धातु।