बहुमूर्ति

Romanized: bahumoorti, bahumuurti, bahumurti

वनकपास; जङ्गली कपास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वनकपास; जङ्गली कपास।
२.
अनेक रूपको; बहुरूपी।

सम्बन्धित शब्दहरू