पापमूर्ति

Romanized: paapamurti, paapamoorti, papamoorti, papamuurti

तन्त्रशास्त्रअनुसार तान्त्रिकले आफ्ना देब्रे कोखामा परिकल्पना गर्ने पापमय पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तन्त्रशास्त्रअनुसार तान्त्रिकले आफ्ना देब्रे कोखामा परिकल्पना गर्ने पापमय पुरुष।
२.
पाप गरिरहने व्यक्ति; पापी व्यक्ति।
३.
पुराण आदिअनुसार सृष्टिकर्ताले सृष्टिलाई सन्तुलित पार्न आवश्यक ठानी रचना गरेको पापको अधिष्ठाता।

सम्बन्धित शब्दहरू