माटामूर्ति
Romanized: maataamurti, maatamurti, mataamurti, maataamoorti
असल वा खराब जे जस्तो गरे पनि सहने वा प्रतिक्रिया नजनाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [माटो+मूर्ति]
१.
असल वा खराब जे जस्तो गरे पनि सहने वा प्रतिक्रिया नजनाउने व्यक्ति।
२.
एकै थलामा निश्चल भएर बस्ने सिधा मान्छे; देवताको मूर्तिजस्तै थन्किने व्यक्ति।