माटाभाँडो

Romanized: maataabhaamdo, maataabhamdo, maatabhaamdo, mataabhaamdo

माटाको भाँडो; माटोले बनाइएको भाँडाकुँडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [माटो+भाँडो]

1
माटाको भाँडो; माटोले बनाइएको भाँडाकुँडा।

सम्बन्धित शब्दहरू