पेटभाँडो
Romanized: petabhaamdo, petabhaando, petabhando, petabhamdo
परिवार छुट्टिँदा परिवारमा जति सदस्य छन्, सो खाने जनअनुसार समानुपातिक रूपमा त्यस सालको अन्न बाँडफाँड गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
परिवार छुट्टिँदा परिवारमा जति सदस्य छन्, सो खाने जनअनुसार समानुपातिक रूपमा त्यस सालको अन्न बाँडफाँड गर्नु।