भाँडो
Romanized: bhaamdo, bhaando, bhando, bhamdo
दैनिक खाद्य वस्तु राखनधरन गर्ने, पकाउनेपस्किने र खानेपिउने आदि काममा प्रयोग हुने, धातु, माटो आदिको पात्र;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भाण्ड]
१.
दैनिक खाद्य वस्तु राखनधरन गर्ने, पकाउनेपस्किने र खानेपिउने आदि काममा प्रयोग हुने, धातु, माटो आदिको पात्र; बर्तन।
२.
पात्र।