हाँडोभाँडो

Romanized: haamdobhaamdo, haamdobhamdo, hamdobhaamdo, haamdobhaando

हाँडी र भाँडाहरूको समूह; भएभरका भाँडाकुँडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हाँडी र भाँडाहरूको समूह; भएभरका भाँडाकुँडा।
२.
घरायसी कामका मालमत्ता; झिटीमिटी।

सम्बन्धित शब्दहरू