हाँडो
Romanized: haamdo, haando, hando, hamdo
माटाको वा धातुको थोत्रो भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हण्डी]
१.
माटाको वा धातुको थोत्रो भाँडो।
२.
निन्दा गर्दा वा झर्किएर भाँडाको नाम लिँदा भनिने हेयार्थक शब्द।