बही
Romanized: bahee, bahii, bahi
आयव्ययको हिसाब लेख्ने किताब, खाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी बयाज]
१.
आयव्ययको हिसाब लेख्ने किताब, खाता।
२.
महाजनी हरहिसाब वा सरकारी अड्डाखानाको आमदानीखर्च लेख्ने पुस्तक।