बहीदार

Romanized: bahidaara, bahidaar, bahidar, baheedaara

अड्डाखानाको लेखक कर्मचारी; नौसिन्दाभन्दा एक तहमाथिको कर्मचारी वा दर्जा; हाल राजपत्र अनङ्कित चतुर्थ श्रेणीको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अड्डाखानाको लेखक कर्मचारी; नौसिन्दाभन्दा एक तहमाथिको कर्मचारी वा दर्जा; हाल राजपत्र अनङ्कित चतुर्थ श्रेणीको पद।

सम्बन्धित शब्दहरू