खाता बही

Romanized: khaataa bahi, khaata bahi, khataa bahi, khaataa bahee

सरकारी तथा गैरसरकारी निकाय वा व्यक्तिविशेषको आम्दानी-खर्च, रकमकलम आदि हिसाब लेखिने बही; बहीखाता (लेजर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खाता+बही]

1
सरकारी तथा गैरसरकारी निकाय वा व्यक्तिविशेषको आम्दानी-खर्च, रकमकलम आदि हिसाब लेखिने बही; बहीखाता (लेजर)।

सम्बन्धित शब्दहरू