खाता खोल्नु

Romanized: khaataa kholnu, khaata kholnu, khataa kholnu, khata kholnu

बैङ्क आदिमा पुँजी राखी नामदर्ता गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
बैङ्क आदिमा पुँजी राखी नामदर्ता गराउनु।
२.
सुरुआत गर्नु, नयाँ सम्बन्ध बनाउनु।

सम्बन्धित शब्दहरू