ढोका खोल्नु

Romanized: dhokaa kholnu, dhoka kholnu, dhokakholnu, dhokaakholnu

कुनै खास काम गर्न पाउने अवसर आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कुनै खास काम गर्न पाउने अवसर आउनु।

सम्बन्धित शब्दहरू