ढोका खुल्नु

Romanized: dhokaa khulnu, dhoka khulnu, dhokakhulnu, dhokaakhulnu

उन्नति गर्ने प्रारम्भिक बाटो खोलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
उन्नति गर्ने प्रारम्भिक बाटो खोलिनु।
२.
काममा हुने कुनै बाधा हट्नु।

सम्बन्धित शब्दहरू