ढोका कुर्नु
Romanized: dhokaa kurnu, dhoka kurnu, dhokakurnu, dhokaakurnu
केही पाउने आशाले अर्काको घरको ढोका रुँग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
केही पाउने आशाले अर्काको घरको ढोका रुँग्नु।
२.
चाकरी गर्नु।
३.
हरेक अवसरमा उपस्थित रही सेवा पुर्याउनु।