कोका कोला
Romanized: kokaa kolaa, koka kolaa, kokaa kola, kokaa kol
फलफूलको रस र सोडासमेत मिसाई रासायनिक प्रक्रियाद्वारा प्रशोधित गरेर बोतलमा भरिएको पेय पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
फलफूलको रस र सोडासमेत मिसाई रासायनिक प्रक्रियाद्वारा प्रशोधित गरेर बोतलमा भरिएको पेय पदार्थ।