कोकाकोला

Romanized: kokaakolaa, kokaakola, kokakolaa, kokaakol

गर्मी प्रदेशमा पाइने एक जातको फल; त्यस फलको रसमा सोडासमेत मिसाई रासायनिक प्रक्रियाद्वारा तयार पारी बोतलमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
गर्मी प्रदेशमा पाइने एक जातको फल; त्यस फलको रसमा सोडासमेत मिसाई रासायनिक प्रक्रियाद्वारा तयार पारी बोतलमा भरिएको पेय पदार्थ।

सम्बन्धित शब्दहरू