कोलाकोला

Romanized: kolaakolaa, kolaakola, kolakolaa, kolaakol

केटाकेटीलाई नुहाउँदा चिसोले नआत्तियुन् र सातो नजाओस् भनी बालकको ध्यान आफूतिर तान्नका निम्ति भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. कोला (द्वि.)]

१.
केटाकेटीलाई नुहाउँदा चिसोले नआत्तियुन् र सातो नजाओस् भनी बालकको ध्यान आफूतिर तान्नका निम्ति भनिने शब्द।
२.
कुनै काम, व्यवहारबाट आत्तिनुपर्ने स्थिति; के गरूँ, कसो गरुँ हुने सङ्कटपूर्ण अवस्था।

सम्बन्धित शब्दहरू