जाँचपडताल

Romanized: jaamchapadataala, jaamchapadataal, jaamchapadatala, jamchapadataala

अनुसन्धान; खोजी; धुइँपत्ताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अनुसन्धान; खोजी; धुइँपत्ताल।
२.
जाँचको परिचालन; जाँच्ने कामको सञ्चालन; जाँचबुझ; खोजतलास।

सम्बन्धित शब्दहरू