पडताल
Romanized: padataala, padataal, padatal, padatala
कुनै काम-कुरामा रहेका खोट वा त्रुटिहरूको निरीक्षण वा जाँचबुझ गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत परितोलन]
1
कुनै काम-कुरामा रहेका खोट वा त्रुटिहरूको निरीक्षण वा जाँचबुझ गर्ने काम।