हडताल

Romanized: hadataala, hadataal, hadatal, hadatala

कुनै कामकारबाई वा प्रचलनप्रति असन्तोष, दुःख, विरोध आदि प्रकट गर्न तथा आफ्नो माग पूरा गराउनाका निम्ति मजदुर,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हरिताल]

1
कुनै कामकारबाई वा प्रचलनप्रति असन्तोष, दुःख, विरोध आदि प्रकट गर्न तथा आफ्नो माग पूरा गराउनाका निम्ति मजदुर, कर्मचारी, विद्यार्थी आदि र जनसाधारणद्वारा सामूहिक रूपले पसल, अड्डा, पढाइ, काम आदि बन्द गर्ने काम वा त्यस्तो प्रक्रियाको राजनीतिक हतियार; हरताल।

सम्बन्धित शब्दहरू