कामहडताल

Romanized: kaamahadataala, kaamahadataal, kaamahadatala, kamahadataala

कार्यालय, कारखाना आदिमा सेवारत कर्मचारी वा कामदारले आफूले पेस गरेको माग पूरा नभएसम्म काम नगरी चुपचाप बसेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कार्यालय, कारखाना आदिमा सेवारत कर्मचारी वा कामदारले आफूले पेस गरेको माग पूरा नभएसम्म काम नगरी चुपचाप बसेर गरिने हडताल।

सम्बन्धित शब्दहरू