आमहड्ताल

Romanized: aamahadtaala, aamahadtaal, aamahadtala, amahadtaala

निश्चित उद्देश्य प्राप्तिका निम्ति राज्यलाई दबाब दिने उद्देश्यले सबै खाले नियमित काममा अवरोध पुर्‍याउन गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
निश्चित उद्देश्य प्राप्तिका निम्ति राज्यलाई दबाब दिने उद्देश्यले सबै खाले नियमित काममा अवरोध पुर्‍याउन गरिने हडताल।

सम्बन्धित शब्दहरू