जाँचपरख
Romanized: jaamchaparakha, jaamchaparakh, jamchaparakha, jaanchaparakha
कुनै वस्तु वा व्यक्ति वा कार्यलाई विभिन्न रूपमा परीक्षणका साथ गरिने गुणदोषको विश्लेषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै वस्तु वा व्यक्ति वा कार्यलाई विभिन्न रूपमा परीक्षणका साथ गरिने गुणदोषको विश्लेषण।