ठोकाठोक

Romanized: thokaathoka, thokaathok, thokathok, thokathoka

परस्परको ठोकाइ वा पिटाइ; आपसमा कुट्नेपिट्ने काम; पिटापिट; मारामार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ठोक्+आ+ठोक्]

1
परस्परको ठोकाइ वा पिटाइ; आपसमा कुट्नेपिट्ने काम; पिटापिट; मारामार।

सम्बन्धित शब्दहरू