जोक

Romanized: jok, joka

हँसी; मजाक; ठट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
हँसी; मजाक; ठट्ट।
२.
हाँसो उठ्ने प्रसङ्ग वा त्यस्तो किस्सा।

सम्बन्धित शब्दहरू