जोकोही

Romanized: jokohee, jokohii, jokohi

जोसुकै; कोही; कुनै; जुनसुकै। (उदा.- यो काम जोकोहीले गर्न सक्तैनन्)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सर्वनाम [जो कोही]

१.
जोसुकै; कोही; कुनै; जुनसुकै। (उदा.- यो काम जोकोहीले गर्न सक्तैनन्)।
२.
(नाम) सर्वसाधारण।

उदाहरण वाक्य

  • यो काम जोकोहीले गर्न सक्तैनन्

सम्बन्धित शब्दहरू