कोकोहोलो
Romanized: kokoholo
कुनै विशेष स्थितिमा वा आत्तिएर धेरै जनाले एकैपल्ट कराउँदा आउने आवाज, ठुलो हल्ला; होहल्ला; हल्लीखल्ली;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कोलाहल]
1
कुनै विशेष स्थितिमा वा आत्तिएर धेरै जनाले एकैपल्ट कराउँदा आउने आवाज, ठुलो हल्ला; होहल्ला; हल्लीखल्ली; कोलाहल; कोहोलो।