मोहोलो
Romanized: moholo
बालीनाली नखाओस् भनी बस्तुभाउका मुखमा लगाइदिने जालीदार पेरुङ्गो; मोहलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बालीनाली नखाओस् भनी बस्तुभाउका मुखमा लगाइदिने जालीदार पेरुङ्गो; मोहलो।