मोहोजी
Romanized: mohojee, mohojii, mohoji
पोसाकका छेउछाउमा गाँसिने लुगाको पेटी वा धरो; सेप्टी; सन्जाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मग्ज]
1
पोसाकका छेउछाउमा गाँसिने लुगाको पेटी वा धरो; सेप्टी; सन्जाप।