मोहोतो

Romanized: mohoto

भोटो, दौरा, सुरुवाल आदि लगाउने कपडाको बाहुलाको मुख; हत्केला वा गोडा छिराएर बाहिर निकालिने सोही ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत मुहड]

1
भोटो, दौरा, सुरुवाल आदि लगाउने कपडाको बाहुलाको मुख; हत्केला वा गोडा छिराएर बाहिर निकालिने सोही ठाउँ।

सम्बन्धित शब्दहरू