बोहोतो

Romanized: bohoto

प्रायः सालका हरिया पात सिन्काले खुटेर गाँसिने, चार कुना परेको वा बाटुलो ठुलो दुनु, बोतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः सालका हरिया पात सिन्काले खुटेर गाँसिने, चार कुना परेको वा बाटुलो ठुलो दुनु, बोतो।

सम्बन्धित शब्दहरू