मोहोला
Romanized: moholaa, mohol, mohola
बालीनाली नखाओस् भनी वस्तुभाउका मुखमा लगाइदिने जालीदार पेरुङ्गो; मुहला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बालीनाली नखाओस् भनी वस्तुभाउका मुखमा लगाइदिने जालीदार पेरुङ्गो; मुहला।