दोहोलो

Romanized: doholo

कुनै काम फेरि गर्नका निम्ति भय, त्रास आदिले गर्दा पटक्कै नचाहने स्थिति; तालाबाला; तोबा; दोहलो। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दुहाई लो]

१.
कुनै काम फेरि गर्नका निम्ति भय, त्रास आदिले गर्दा पटक्कै नचाहने स्थिति; तालाबाला; तोबा; दोहलो।
२.
कुनै कार्यदेखि पूरै चेत्ने काम; हायलकायल; चेतबाबा काशी।
३.
केटाकेटीलाई तालु, नाइटो आदिमा औषधी वा फुकेर मन्त्रिएको वस्तु दलिदिँदै भनिने शब्द। (उदा.- नानीलाई दोहोलो, दोहोलो!)

उदाहरण वाक्य

  • नानीलाई दोहोलो, दोहोलो!

सम्बन्धित शब्दहरू