दोहोरीलता
Romanized: dohorilataa, dohorilat, dohoreelataa, dohoreelata
दुवैतिरबाट आउने-जाने पङ्क्ति; जाने आउनेहरूको ताँती वा लर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुवैतिरबाट आउने-जाने पङ्क्ति; जाने आउनेहरूको ताँती वा लर्को।