दोहोरीलत्ता
Romanized: dohorilattaa, dohorilatt, dohoreelattaa, dohoreelatta
दुवैतिरबाट आउनेजाने पङ्क्ति; जानेआउनेहरूको ताँती वा लर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दुवैतिरबाट आउनेजाने पङ्क्ति; जानेआउनेहरूको ताँती वा लर्को।