होलो

Romanized: holo

श्रम, भार, पैसा आदि कम्ती पर्ने; सजिलो; सरल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
श्रम, भार, पैसा आदि कम्ती पर्ने; सजिलो; सरल।
२.
भिडभाड नभएको; घुइँचो नभएको।
३.
सजिलैसित कुनै वस्तु छिर्ने वा फुक्ने; खुकुलो।

सम्बन्धित शब्दहरू