हो
Romanized: ho
हो (ho) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हो(१)
(अकर्मक क्रिया [√ हु])
१..
'हुनु' क्रियाको आज्ञार्थी भाव बुझाउने शब्द। (उदा.- तँ यस्तै खराब हो)।
२..
(निपात)
स्वीकृतिसूचक वा सन्तोष जनाउने अव्ययशब्द; अँ। (उदा.- हो, तिमीले केही महिनाअघि भने जस्तै नतिजा देखियो)।
हो(२)
(सम्बो. [संस्कृत])
1.
हे; ए (प्रायः शब्दका अन्तमा, जस्तै- भाइहो ! साथीहरूहो ! इ.)।
उदाहरण वाक्य
- तँ यस्तै खराब हो