गोहो

Romanized: goho

गाई हिँड्दा बसेको डाम वा चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गोपथ]

१.
गाई हिँड्दा बसेको डाम वा चिह्न।
२.
हिँडाइको डाम; पैतालाका छाप; पदचिह्न।

सम्बन्धित शब्दहरू