टोहो
Romanized: toho
कुनै काममा पारिने बाधा; भाँजी हाल्ने काम; अड्को; खोते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै काममा पारिने बाधा; भाँजी हाल्ने काम; अड्को; खोते।