टोक
Romanized: tok, toka
भइरहेको कुनै काम बिथोल्ने किसिमको बोलाइ; अड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भइरहेको कुनै काम बिथोल्ने किसिमको बोलाइ; अड्को।
२.
ठाडै हप्काउने काम; हप्कीदप्की।