टोक्या

Romanized: tokyaa, toky, tokya

अरूलाई दु:ख, कष्ट दिने; पिराहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अरूलाई दु:ख, कष्ट दिने; पिराहा।
२.
आमाबुबा वा आफन्तलाई पिर्ने ग्रह परेको।

सम्बन्धित शब्दहरू