टोक्रे
Romanized: tokre
टोक्रो भएको; खबटादार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [टोक्रो+ए]
१.
टोक्रो भएको; खबटादार।